मध्यपुर थिमि नगदेशमा ऐतिहासिक महाकाली नाच प्रदर्शन गर्दै स्थानीय । नगदेश सांस्कृतिक पुचःको आयोजनामा हरेक वर्ष गाईजात्राको भोलिपल्टदेखि चार दिनसम्म राति राति नगदेशको विभिन्न ठाउँमा प्रदर्शन गर्ने गरिन्छ । तस्वीर : रत्न श्रेष्ठ ।