ब्रतालुहरु नाचगान गर्दौ भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्वका अवसरमा सोमवार काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा ब्रतालुहरु नाचगान गर्दै । तीजको व्रत बस्ने भक्तजनले उमामहेश्वरका नामले समेत चिनिने शिव पार्वतीको पूजा आराधना गर्छन तस्वीर: रोशन सापकोटा, रासस