काठमाडौँको पशुपतिनाथस्थित बागमती नदी किनारमा सोह्र श्राद्धको पहिलो दिन शनिबार श्राद्ध गर्दै दिवङगतका आफन्तजन । आश्विन शुक्ल प्रतिपदासम्मका १६ तिथिमा दिवङगत पितृलाई तर्पण, सिदादान र पिण्डदान गरिन्छ । तस्वीर : रोशन सापकोटा