शालग्राम स्रगहालय

शालग्राम स्रगहालयको अवलोकन गर्दैः जिल्लाको बागलुङ नगरपालिका –४ कुडुँलेमा रहेको तिरुपती वालाजिधामको मन्दिर परिसरमा निर्माणाधीन अवस्थामा रहेको भूमिगत शालग्राम संग्रहालयको अवलोकन गर्दै आन्तरिक पर्यटक । भूगर्भ भित्र ७६ मिटर लामो शुरुङमा निर्माण भइरहेको संग्रहालयमा एक लाख शालग्राम राखिनेछ । रु.६ करोडको लागतमा निर्माणाधीन संग्रहालय अन्तिम चरणमा रहेको छ । तस्वीरः खेमराज गौतम, गलकोट