बाढी बस्तीमा

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा अविरल बर्षापछि कोटखोलाको बाढी बस्तीमा पसेर पु¥याएको क्षति । बाढीले बगाएर २ जना बेपत्ता भएका छन भने २ घर समेत पूर्ण रुपमा बगेको छ । तस्वीर:कमल खत्री