सप्तरङ्गी इन्द्रेणी

घोडाघोडी, १४ असोज (रासस): पानी परेपछि खुलेको आकाशमा कैलालीको घोडाघोडी नगरपालिका–८ दिपनगरबाट देखिएको सप्तरङ्गी इन्द्रेणी । तस्बिर : प्रकाश मिश्र