शरीरमा जमरा

भरतपुर महानगरपालिका–१० मा रहेको चितवन कालिका मन्दिरमा घटस्थापनाको दिनदेखि हात र छातीमा जमरा राखेर निराहार व्रत बस्नु भएकी विष्णु ढकाल । तस्बिरः नारायण अधिकारी