मुस्ताङको भेडाच्याङग्रा

हिमालपारीको जिल्ला मुस्ताङको लोमानथाङस्थित चर्दै गरेका भेडाच्याङग्रा । यस क्षेत्रमा बसोबास गर्ने धेरै जसो स्थानीयले भेडाच्याङग्रा पालन गरेका छन । तस्वीर : कमल खत्री